त्रिपक्षीय वार्ताप्रति गोसो आशावादी, पेन्सन बारे छलफल सकरात्मक

लन्डन । भूतपूर्व गोर्खाहरुको सम्बन्धमा बेलायत तथा नेपाल सरकारबीच जारी वार्तामा पेन्सनको मुद्धाले प्रवेश पाएकोमा भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले स्वागत गरेको छ। गेसो केन्द्रीय सभापति कृष्णकुमार राईले शुक्रबार एक वक्तव्य जारी गर्दै बेलायतले टार्न खोजेको पेन्सन मुद्धा गोर्खा अभियन्ताहरुको पहलमा वार्ताको टेबलमा आएकोमा प्रसन्नता व्यक्त गरेका छन्। वार्तामा पेन्सन मुद्धाको पक्षमा प्रभावकारी अडान … Continue reading त्रिपक्षीय वार्ताप्रति गोसो आशावादी, पेन्सन बारे छलफल सकरात्मक